मा० टेकराज पछाई
मा० टेकराज पछाई
नामथर

मा० टेकराज पछाई

वाबुको नाम

खाम्मा पछाई

आमाको नाम

मैना पछाई

पति/पत्नी को नाम

तिला आचार्य

स्थायी ठेगाना

कनकासुन्दरी गा.पा.६, , जु्म्ला

जन्म मिति

२०३७/०४/०१

ना. प्र. प. न.

५७५५/३१७० जुम्ला

शैक्षिक योग्यता

स्नातक

बैदेशिक भ्रमण

फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड

जिल्ला भ्रमण

राजनैतिक

अनेरास्ववियुबाट २०५२ मा संगठित, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य, स्ववियु काउन्सिल नेपालको राष्ट्रिय संयोजक, त्रिभुवन विश्वविद्यालय सभाको सदस्य, स्ववियु अमृत साइन्स क्याम्पस सभापति 2 कार्यकाल, नेकपा एमाले राष्ट्रिय प्रतिनिध परिषद् सदस्य, कर्णाली अञ्चल कमिटी सदस्य, नेकपा एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि (आठौ, नवौँ र दशौँ) नेकपा एमाले कर्णाली प्रदेश कमिटी उपसचिव हाल, विभिन्न आन्दोलनमा पटक पटक जेल परेको ।

प्रतिनिधित्व गर्ने जिल्ला

जुम्ला

प्रतिनिधित्व गर्ने पार्टि

नेकपा एमाले

फोन

इमेल

ptekji@gmail.com

मोवाइल नम्बर

९८५१०७०६५०