मा० विजया बुढा
मा० विजया बुढा
नामथर

मा० विजया बुढा

वाबुको नाम

भक्तबहादुर बोहरा

आमाको नाम

मुगा बोहरा

पति/पत्नी को नाम

स्थायी ठेगाना

खार्पुनाथ गा.पा.१, , हुम्ला

जन्म मिति

२०३५/०४/०८

ना. प्र. प. न.

८/३४२० हुम्ला

शैक्षिक योग्यता

स्नातक

बैदेशिक भ्रमण

जिल्ला भ्रमण

राजनैतिक

२०५९ साल देखि सक्रिया राजनीति शुरू, २०६३ सालमा तरुण दल जिल्ला सचिव, २०६३ सालमा महिला संघ जिल्ला सचिव, २०६४ सालमा महाधिवेशन प्रतिनिधि, तरुणदल केन्द्रिय महिला विभाग सदस्य, १४ औं महाधिवेशन जिल्ला सचिव, १२ औं महाधिवेशन महासमिति सदस्य, १३ औं महाधिवेशन प्रतिनिधि ।

प्रतिनिधित्व गर्ने जिल्ला

हुम्ला

प्रतिनिधित्व गर्ने पार्टि

नेपाली काँग्रेस

फोन

९८४८३०४८७५

इमेल

budhabijaya48@gmail.com

मोवाइल नम्बर

९८५१२२०५८४