मा० जानकी सिंह
मा० जानकी सिंह
नामथर

मा० जानकी सिंह

वाबुको नाम

दलबहादुर शाह

आमाको नाम

शाबित्रा शाह

पति/पत्नी को नाम

भरत प्रताप सिंह

स्थायी ठेगाना

वीरेन्द्रनगर न.पा.९, , सुर्खेत

जन्म मिति

२०२४/०६/०८

ना. प्र. प. न.

४/२५८३

शैक्षिक योग्यता

+२

बैदेशिक भ्रमण

जापान, चिन, अमेरिका

जिल्ला भ्रमण

राजनैतिक

ने.वि.संघ हुँदै महिला संघ केन्द्रिय कोषाध्यक्ष, महिला संघ 3 पटक जिल्ला अध्यक्ष, १ पटक हाल नेपाली नेपाली काँग्रेस केन्द्रिय सदस्य, २०४९ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष, २०५४ को वडा सदस्यमा निर्वाचित, २०७४ को स्थानीय निर्वाचनमा उपमेयको उम्मेदवार ।

प्रतिनिधित्व गर्ने जिल्ला

सुर्खेत

प्रतिनिधित्व गर्ने पार्टि

नेपाली काँग्रेस

फोन

इमेल

मोवाइल नम्बर

९८४३६९८९९०