मा० कलबहादुर हमाल
मा० कलबहादुर हमाल
नामथर

मा० कलबहादुर हमाल

वाबुको नाम

देविखर उपाध्याय

आमाको नाम

नन्दसरा उपाध्याय

पति/पत्नी को नाम

पुल्तीसरा हमाल

स्थायी ठेगाना

अदानचुली गा.पा.५, , हुम्ला

जन्म मिति

२०१८/१२/१२

ना. प्र. प. न.

७५७/३७९

शैक्षिक योग्यता

साक्षर

बैदेशिक भ्रमण

माली, अफ्रिका

जिल्ला भ्रमण

राजनैतिक

२०४२ साल देखि २०४६ सालसम्म भूमिगत, २०६२/०६३ सालको १९ दिने जनआन्दोलनको अगुवा, नेकपा माले २०४२ सालमा साधारण सदस्यबाट राजनैतिक यात्रा सुरूवात, २०४८ पौषबाट संगठित सदस्य तथा जिल्ला कमिटी सदस्य, नेकपा मालेको हुम्ला संस्थापक सदस्य साथै पाटीको विभिन्न पदमा जिम्मेवारी वहन गर्दै उपसचिव, भातृ संगठनको केन्द्रीय सदस्य र वर्तमान पाटीको जिल्ला अध्यक्ष ।

प्रतिनिधित्व गर्ने जिल्ला

हुम्ला

प्रतिनिधित्व गर्ने पार्टि

नेकपा एमाले

फोन

०८७६८००५१

इमेल

मोवाइल नम्बर

९८४३०७५८०८