मा० कृष्णबहादुर जि.सी.
मा० कृष्णबहादुर जि.सी.
नामथर

मा० कृष्णबहादुर जि.सी.

वाबुको नाम

डिलबहादुर घर्ती

आमाको नाम

नैनसरा घर्ती

पति/पत्नी को नाम

ललिता कुमारी रेग्मी

स्थायी ठेगाना

चिङ्गाड गा.पा.३, , सुर्खेत

जन्म मिति

२०३६/०१/१३

ना. प्र. प. न.

२९७७८/२४ सुर्खेत

शैक्षिक योग्यता

एम.ए.

बैदेशिक भ्रमण

जिल्ला भ्रमण

राजनैतिक

२०५५ फाल्गुनमा भूमिगत, २०५९ मा २७ दिन हिरासत (जि.प्र.का. सुर्खेत) २०५२ सालदेखि अनेरास्ववियुको सदस्यता प्राप्त, २०५५ नेकपा माओवादीमा आवद्ध, तत्कालिन जनयुक्दको बेला जनमुक्ति सेनामा कार्यरत रहि बिग्रेड कमाण्डरको जिम्मेवारी निर्वाह, २०६४ मा नेकपा माओवादीको सुर्खेत जिल्ला सेक्रेटरी, २०७८ देखि कर्णाली प्रदेश समिति उपाध्यक्ष ।

प्रतिनिधित्व गर्ने जिल्ला

सुर्खेत

प्रतिनिधित्व गर्ने पार्टि

नेकपा (माओवादी केन्द्र)

फोन

इमेल

gckrishna2014@gmail.com

मोवाइल नम्बर

९८५८०५१७९२