मा० मंगलबहादुर शाही
मा० मंगलबहादुर शाही
नामथर

मा० मंगलबहादुर शाही

वाबुको नाम

बिक्रम शाही

आमाको नाम

विउरा शाही

पति/पत्नी को नाम

नारायण देवी शाही

स्थायी ठेगाना

सोरू गा.पा.६, , मुगु

जन्म मिति

२०२५/०५/१६

ना. प्र. प. न.

२/६०२/११२१५ मुगु

शैक्षिक योग्यता

आइ.एल.

बैदेशिक भ्रमण

जिल्ला भ्रमण

राजनैतिक

वि.सं. २०४५ सालमा अनेरास्ववियुमा आवद्ध, २०५४ मा नेकपा एमाले इलाका कमिटी सचिव, २०५८मा नेकपा माओवादीमा आवद्ध भै भूमिगत, २०५९ मा जि.क.स., २०६४ मा जिल्ला सेक्रेटरी हुँदै हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति सदस्य तथा जिल्ला इन्चार्ज मुगु ।

प्रतिनिधित्व गर्ने जिल्ला

मुगु

प्रतिनिधित्व गर्ने पार्टि

नेकपा (माओवादी केन्द्र)

फोन

इमेल

shahi.mangal@gmail.com

मोवाइल नम्बर

९८५११९११५८