मा० दक्षिणा शाही
मा० दक्षिणा शाही
नामथर

मा० दक्षिणा शाही

वाबुको नाम

मोहनवीर शाही

आमाको नाम

निलोसरा शाही

पति/पत्नी को नाम

पंखबहादुर शाही

स्थायी ठेगाना

पचालझरना गा.पा.५, , कालिकोट

जन्म मिति

२०२५/१२/१५

ना. प्र. प. न.

१३३३ कालिकोट

शैक्षिक योग्यता

एस.एल.सी.

बैदेशिक भ्रमण

भारत

जिल्ला भ्रमण

राजनैतिक

विगत २०४७ सालबाट नेपाल कम्यूनिष्ट पार्टीमा आवद्ध भई पार्टीका गतिविधिलाई विभिन्न माध्यमबाट जनताका इच्छा आंकाक्षा पुरा गर्नका निमित्त निरन्तर पार्टीमा आवद्ध भई २०५४ साला वडा सदस्य निर्वाचित भई साथै पार्टीको जनवर्गीय संगठन अ.ने.म.संघ केन्द्रीय सचिवालय सदस्य हुँदै हाम्रो पार्टी नेकपा एमाले केन्द्रीय सदस्य भई हालसम्म पार्टीको विभिन्न कार्यमा सरिक भई कार्य संचालन गर्दै आएको ।

प्रतिनिधित्व गर्ने जिल्ला

कालिकोट

प्रतिनिधित्व गर्ने पार्टि

नेकपा एमाले

फोन

इमेल

bcsubarna996@gmail.com

मोवाइल नम्बर

९८४८३०२६०६