मा० हिक्मतबहादुर बिष्ट
मा० हिक्मतबहादुर बिष्ट
नामथर

मा० हिक्मतबहादुर बिष्ट

वाबुको नाम

अमरसिंह बिष्ट

आमाको नाम

जयादेवी बिष्ट

पति/पत्नी को नाम

चिना बिष्ट/सिता बिष्ट

स्थायी ठेगाना

नरहरीनाथ गा.पा.८, , कालिकोट

जन्म मिति

२०१५/१२/०८

ना. प्र. प. न.

८३ कालिकोट

शैक्षिक योग्यता

बि.एल./एम.ए.

बैदेशिक भ्रमण

भारत र चिन

जिल्ला भ्रमण

राजनैतिक

२०३६ सालमा बहुदलवादी हुँदै २०३८ सालमा ने.म.कि.पा. पार्टी सदस्य लिई सक्रिय रूपमा काम गर्दै २०५१ साल देखि नेपाली काँग्रेसको सदस्यता लिदै नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला अनुशासन समिति कालिकोटको सदस्य काम गरेको, विभिन्न समाजिक संस्थामा थुप्रै कामकाज गरेको, कानून न्याय क्षेत्रमा लामो समय काम गरेको, २०७९ सालको प्रदेशसभा सदस्य पदमा निर्वाचित भएको ।

प्रतिनिधित्व गर्ने जिल्ला

कालिकोट

प्रतिनिधित्व गर्ने पार्टि

नेपाली काँग्रेस

फोन

इमेल

hikmatbista100@gmail.com

मोवाइल नम्बर

९८४१४०२२३४