मा० नन्दा गुरुङ्ग
मा० नन्दा गुरुङ्ग
नामथर

मा० नन्दा गुरुङ्ग

वाबुको नाम

लालबहादुर गुरुङ्ग

आमाको नाम

लालकुमारी गुरुङ्ग

पति/पत्नी को नाम

धर्मबहादुर गुरुङ्ग

स्थायी ठेगाना

वीरेन्द्रनगर न.पा.२, , सुर्खेत

जन्म मिति

२०२३/११/०२

ना. प्र. प. न.

२४८४१ सुर्खेत

शैक्षिक योग्यता

स्नातक

बैदेशिक भ्रमण

भारत

जिल्ला भ्रमण

राजनैतिक

२०४७/०५/१२ गते अनेरास्ववियु बाट शुरू गरी २०५४ सालमा स्थानीय तह वडा महिला सदस्य, अ.ने.म.संघ २०५५ देखि यात्रा शुरूवात गरि पाँच कार्यकाल हुँदै हाल अ.ने.म.संघ जिल्ला संयोजक, केन्द्रीय कमिटी सदस्य (अ.ने.म. संघ) युवा संघ जिल्ला कमिटी सदस्य भई कामकारबाही, सक्रिय भूमिका निर्वाह गरेको नेकपा (एले) वडा कमिटी, इलाका, क्षेत्रीय हुँदै जिल्ला कमिटि २ कार्यकाल भई हाल नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य कायम रही सक्रिय भुमिका निर्वाह गरेको ।

प्रतिनिधित्व गर्ने जिल्ला

सुर्खेत

प्रतिनिधित्व गर्ने पार्टि

फोन

इमेल

nandagurung083@gmail.com

मोवाइल नम्बर

९८४८०२४१२३