मा० भीमप्रकाश शर्मा
मा० भीमप्रकाश शर्मा
नामथर

मा० भीमप्रकाश शर्मा

वाबुको नाम

सेतु शर्मा

आमाको नाम

भीमादेवी शर्मा

पति/पत्नी को नाम

धिता शर्मा

स्थायी ठेगाना

बागचौर न.पा.३, , सल्यान

जन्म मिति

२०२१/०१/०२

ना. प्र. प. न.

७६४४/१८०२ सल्यान

शैक्षिक योग्यता

स्नातक

बैदेशिक भ्रमण

थाइल्याण्ड, सिङ्गापुर, इण्डोनेसिया

जिल्ला भ्रमण

राजनैतिक

राजनीतिक यात्रा २०४३ साल विद्यार्थीकाल देखि नै, २०४७ मा नेकपा मसालको पार्टी सदस्य भै सल्यानको पार्टी संस्थापक सदस्य भै २०५५ देखि २०६३ सम्म भूमिगत जीवन, माओवादी जनयुद्धमा विभिन्न भूमिका निर्वाह गरिएको, २०५४ र २०५६ मा जेल १/१ महिना, हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य ।

प्रतिनिधित्व गर्ने जिल्ला

सल्यान

प्रतिनिधित्व गर्ने पार्टि

नेकपा (माओवादी केन्द्र)

फोन

०८८४१२०१९

इमेल

bhim_prakash2022@gmail.com

मोवाइल नम्बर

९८५७८२२५३८