मा० महेन्द्र के.सी.
मा० महेन्द्र के.सी.
नामथर

मा० महेन्द्र के.सी.

वाबुको नाम

सर्वजित खत्री

आमाको नाम

सेती खत्री

पति/पत्नी को नाम

निर्मला के.सी.

स्थायी ठेगाना

बाँफिकोट गा.पा.३, , रूकुम पश्चिम

जन्म मिति

२०२९/१०/१५

ना. प्र. प. न.

७५२९/५७६ रूकुम

शैक्षिक योग्यता

+२

बैदेशिक भ्रमण

भारत

जिल्ला भ्रमण

राजनैतिक

२०५२ साल देखि जनयूद्धमा सहभागी भई २०६२/०६३ को आन्दोलनसम्म भूमिगत जीवन व्यतित, जनयूद्ध र शान्तिकालमा रूकुम देखि पूर्व गई गुल्मी/बाग्लुङ्ग लगायतका जिल्लामा बसेर जनयूद्धको कामकोकार्यभार पुरा गरेको, पंचायतीकाल देखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरू गरेको/अहिले पार्टीको केन्द्रीय सदस्य ।

प्रतिनिधित्व गर्ने जिल्ला

रूकुम पश्चिम

प्रतिनिधित्व गर्ने पार्टि

नेकपा (माओवादी केन्द्र)

फोन

इमेल

mahendrakc832@gmail.com

मोवाइल नम्बर

९८४०४७९६३२