मा० सुरेश अधिकारी
मा० सुरेश अधिकारी
नामथर

मा० सुरेश अधिकारी

वाबुको नाम

सोमराज शर्मा

आमाको नाम

ज्ञानुदेवी शर्मा

पति/पत्नी को नाम

कल्पना आचार्य

स्थायी ठेगाना

शारदा न.पा.२, , सल्यान

जन्म मिति

२०२५/१०/१४

ना. प्र. प. न.

१७०६/२५५५

शैक्षिक योग्यता

स्नातकोत्तर

बैदेशिक भ्रमण

भारत

जिल्ला भ्रमण

राजनैतिक

२०४६ को जनआन्दोलनका क्रममा तत्कालिन राज्यद्वारा हिरासत, नेपाल विद्यार्थी संघको तर्फबाट सल्यान बहुमुखी क्याम्पसको संस्थापक स्ववियु सभापति, नेपाल निजामती कर्मचारी संघको संस्थापक सल्यान जिल्ला अध्यक्ष, शारदा नगरपालिका सल्यानको प्रथम नगर प्रमुख, नेपाली काँग्रेस सल्यानको प्रदेशसभा २ (ख) को क्षेत्रीय सभापति, हाल प्रदेशसभा सदस्य सल्यान २ (ख)

प्रतिनिधित्व गर्ने जिल्ला

सल्यान

प्रतिनिधित्व गर्ने पार्टि

नेपाली काँग्रेस

फोन

०८८५२००९२

इमेल

suresh.adh92@gmail.com

मोवाइल नम्बर

९८४७८४४०९२/९८५७८४४०९२