मा० कृष्णकुमार बि.सी.
मा० कृष्णकुमार बि.सी.
नामथर

मा० कृष्णकुमार बि.सी.

वाबुको नाम

भक्तबहादुर बुढा क्षेत्री

आमाको नाम

मैनकला बुढा क्षेत्री

पति/पत्नी को नाम

देबकुमारी बि.सी.

स्थायी ठेगाना

गुराँस गा.पा.६, , दैलेख

जन्म मिति

२०१२१/०२/२१

ना. प्र. प. न.

१५०० दैलेख

शैक्षिक योग्यता

माध्यामिक तह

बैदेशिक भ्रमण

भारत

जिल्ला भ्रमण

राजनैतिक

२०४६ सालको जनआन्दोलनमा सकृय भुमिका निर्वाह गरी आन्दोलना सरिक, २०४९ र २०५४ को स्थानीय निर्वाचनमा गा.वि.स. अध्यक्षमा निर्वाचित, २०६२/०६३ को सफल जनआन्दोलनमा २ पटक हिरासतमा बसेको साथै घाइते समेत भएको, नेपाली काँग्रेसको क्षेत्रीय सभापती, महाधिवेशन महासमिति सदस्य, जिल्ला सचिव हुँदै २०६७ देखि २०७८ सम्म जिल्ला सभापति, २०७४ को आम निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार ।

प्रतिनिधित्व गर्ने जिल्ला

दैलेख

प्रतिनिधित्व गर्ने पार्टि

नेपाली काँग्रेस

फोन

इमेल

krishnakumarbc24@gmail.com

मोवाइल नम्बर

9848196963