मा० खड्गबहादुर पोखरेल
मा० खड्गबहादुर पोखरेल
नामथर

मा० खड्गबहादुर पोखरेल

वाबुको नाम

माथवर पोखरेल

आमाको नाम

खिमसरा पोखरेल

पति/पत्नी को नाम

चन्द्रा पोखरेल

स्थायी ठेगाना

सिम्ता गा.पा.६, , सुर्खेत

जन्म मिति

२०२०/०१/०१

ना. प्र. प. न.

१९०५१ सुर्खेत

शैक्षिक योग्यता

एस.एल.सी.

बैदेशिक भ्रमण

जिल्ला भ्रमण

राजनैतिक

विद्यार्थी राजनीति पश्चात २०४५ सालदेखि नेपाली काँग्रेस पार्टीको राजनैतिक शुरू गरि विभिन्न परिवर्तनका आन्दोलन र पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै १२ ‍औं र १३ औं नेपाली काँग्रेसको महाधिवेशनबाट सुर्खेत क्षेत्र नं. 1 क्षेत्रीय सभापती सम्हाल्दै १४ औं महाधिवेशनबाट नेपाली काँग्रेसको जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गरेको ।

प्रतिनिधित्व गर्ने जिल्ला

सुर्खेत

प्रतिनिधित्व गर्ने पार्टि

नेपाली काँग्रेस

फोन

इमेल

pokhrelkhadga@gmail.com

मोवाइल नम्बर

९८६८०३८०००