मा० जीवनबहादुर शाही
मा० जीवनबहादुर शाही
नामथर

मा० जीवनबहादुर शाही

वाबुको नाम

मानबहादुर शाही

आमाको नाम

बेलमाया शाही

पति/पत्नी को नाम

बसन्ती कुमारी सिंह शाही

स्थायी ठेगाना

खार्पुनाथ गा.पा.५, , हुम्ला

जन्म मिति

२०२१/११/२०

ना. प्र. प. न.

११०६/१०३२

शैक्षिक योग्यता

एम.ए.

बैदेशिक भ्रमण

अमेरिका, बेलायत, क्यानडा, जर्मनी, चिन समेत २० देश

जिल्ला भ्रमण

राजनैतिक

२०४६-२०६५ सालसम्म नेपाली काँग्रेस जिल्ला सभापति, हुम्ला, २०६५-हालसम्म नेपाली काँग्रेस केन्द्री सदस्य, २०७८- हालसम्म नेपाली काँग्रेस केन्द्री कार्यसम्पादन समिति सदस्य, २०५५ मा जिल्ला विकास समिति सभापति, २०७४ मा संघीय मन्त्री, २०७८ मा मुख्यमन्त्री, २०७० संविधान सभा सदस्य, २०७४ र २०७९ मा प्रदेशसभा सदस्य,

प्रतिनिधित्व गर्ने जिल्ला

हुम्ला

प्रतिनिधित्व गर्ने पार्टि

नेपाली काँग्रेस

फोन

इमेल

jiwanshahi@gmail.com

मोवाइल नम्बर

९८५१०४२५७६