मा० दुर्गबहादुर रावत
मा० दुर्गबहादुर रावत
नामथर

मा० दुर्गबहादुर रावत

वाबुको नाम

अकबरे रावत

आमाको नाम

सेतु रावत

पति/पत्नी को नाम

रुप्सीकला रावत

स्थायी ठेगाना

तिलागुफा न.पा.७, , कालिकोट

जन्म मिति

२०२५/०९/२८

ना. प्र. प. न.

२५० कालिकोट

शैक्षिक योग्यता

एस.एल.सी.

बैदेशिक भ्रमण

जिल्ला भ्रमण

राजनैतिक

२०३६ सालदेखि ने.क्रा. वि.सं. २०३८ सालदेखि न.म.कि.पा. पार्टी सदस्य २०४८ सालसम्म, २०४८ सालदेखि नेकपा माओवादीको सम्पर्क कमिटी हुँदै २०५४ सालदेखि भूमिगत भई पार्टी कालिकोट जिल्लाकोअध्यक्ष हुँदै पोलिट ब्यूरो सदस्य भई २०७४ प्रतिनिधी सभा सदस्य भई २०७९ सालको प्रदेशसभा सदस्यमा निर्वाचित भएको । साथै २०४२ सालदेखि २०५४ सालसम्म स्थायी शिक्षक ।

प्रतिनिधित्व गर्ने जिल्ला

कालिकोट

प्रतिनिधित्व गर्ने पार्टि

नेकपा (माओवादी केन्द्र)

फोन

इमेल

rawatujjwal12345@gmail.com

मोवाइल नम्बर

९८५८३६६९९८