मा० राजकुमार शर्मा
मा० राजकुमार शर्मा
नामथर

मा० राजकुमार शर्मा

वाबुको नाम

टिकाराम शर्मा

आमाको नाम

यशोधा शर्मा

पति/पत्नी को नाम

प्रतिभा के.सी.

स्थायी ठेगाना

चौरजहारी न.पा.१४, , रूकुम पश्चिम

जन्म मिति

२०२८/०६/१८

ना. प्र. प. न.

५६१०२८-६७ रूकुम

शैक्षिक योग्यता

बैदेशिक भ्रमण

मेशोडोनिया, दक्षिण अफ्रिका, चाइना

जिल्ला भ्रमण

राजनैतिक

२०४१ सालदेखि तत्कालिन मसालको भातृ संगठनमा काम गर्दै २०४६ सालमा पाटी सदस्य भई २०४७ सालदेखि पूर्णकालिन अवस्थामा हालसम्म काम गर्दै आएको । २०६९ देखि पार्टी केन्द्रिय समितिमा रहेर काम गर्दै आएको ।

प्रतिनिधित्व गर्ने जिल्ला

रूकुम पश्चिम

प्रतिनिधित्व गर्ने पार्टि

नेकपा (माओवादी केन्द्र)

फोन

९८५८०२२८७६

इमेल

rajsharma22876@gmail.com

मोवाइल नम्बर

९८५८०२२८७६