मा० कल्याणी खड्का
मा० कल्याणी खड्का
नामथर

मा० कल्याणी खड्का

वाबुको नाम

नरबहादुर खड्का

आमाको नाम

जानुकादेवी खडका

पति/पत्नी को नाम

-

स्थायी ठेगाना

चौरजहारी नपा९, , रूकुम पश्चिम

जन्म मिति

२०३४/११/२४

ना. प्र. प. न.

८१६२/१८१८

शैक्षिक योग्यता

स्नातक

बैदेशिक भ्रमण

जिल्ला भ्रमण

राजनैतिक

विद्यालय अध्ययनकै क्रममा कक्षा सातमा पढ्दै गर्दा अनेरास्ववियुमा आवद्ध २०४६ सालमा, वि.स.२०५८ सालमा पार्टी नेकपा (एमाले)बाट सङ्गठित सदस्यता ग्रहण, वि.सं. २०५९ साल असार २९ देखि भाद्र ३० गतेसम्म तत्कालिन विद्रोही माओवादीद्वारा अपहरित भई रिहा, वि.सं. २०६२ नेकपा (एमाले) जिल्ला सदस्य हुँदै २०७५ जेष्ठमा नेकपा (एमाले) सचिवालय सदस्य, रूकुम, वि.सं. २०७८ नेकपा एकीकृत (समाजवादी) रूकुमपश्चिम जिल्ला उपाध्यक्ष,

प्रतिनिधित्व गर्ने जिल्ला

रूकुम पश्चिम

प्रतिनिधित्व गर्ने पार्टि

नेकपा (एकीकृत समाजवादी)

फोन

९८४१०८५२८४

इमेल

khadkakalyani58@gmail.com

मोवाइल नम्बर

९८४१०८५२८४