मा० सन्तोषी शाही
मा० सन्तोषी शाही
नामथर

मा० सन्तोषी शाही

वाबुको नाम

पराक्रम सिंह

आमाको नाम

सावित्रा सिंह

पति/पत्नी को नाम

डम्बरबहादुर शाही

स्थायी ठेगाना

वीरेन्द्रनगर न.पा.५, , सुर्खेत

जन्म मिति

२०४०/०१/०२

ना. प्र. प. न.

१०७८५०/२२

शैक्षिक योग्यता

एम.ए.

बैदेशिक भ्रमण

१६ देश (श्रीलङ्का, माल्दिभ्स, भारत, मलेसिया, दुबै, कतार, सिंगापुर, थाइल्याण्ड, इटली, जर्मन, पेरिस, नेदरल्याण्ड, स्वीजरल्याण्ड, फ्रान्स, अष्ट्रिया, अरब)

जिल्ला भ्रमण

राजनैतिक

२०७० देखि राप्रपाको राजनीतिक यात्रामा सामेल हुँदै २०७३ सालमा युवा संगठनको केन्द्रिय सदस्य हुँदै सचिव हुँदै पाटीको २०७४ सालमा केन्द्रिय सदस्य भएको र हालको केन्द्रिय सदस्य र प्रचार विभागको केन्द्रिय सचिव रहेको ।

प्रतिनिधित्व गर्ने जिल्ला

सुर्खेत

प्रतिनिधित्व गर्ने पार्टि

राप्रपा

फोन

९८५८०७७७२२

इमेल

मोवाइल नम्बर

९८५८०७७७२२