मा० घनश्याम भण्डारी
मा० घनश्याम भण्डारी
नामथर

मा० घनश्याम भण्डारी

वाबुको नाम

पूर्णबहादुर भण्डारी

आमाको नाम

चन्द्रा भण्डारी

पति/पत्नी को नाम

-

स्थायी ठेगाना

दुल्लु न.पा., ८, दैलेख

जन्म मिति

२०४०/०३/१४

ना. प्र. प. न.

९७६९९/३६२०, दैलेख

शैक्षिक योग्यता

एमएसी

बैदेशिक भ्रमण

भारत

जिल्ला भ्रमण

राजनैतिक

• २०५६ सालमा नेविसँघ इकाइ सचिव रत्नराज्य लक्ष्मी क्याम्पस,
• २०७१ सालमा नेपाल प्रेस यूनियनको जिल्ला अध्यक्ष, दैलेख
• १२ र १३ महाधिवेशनमा क्षेत्रिय सभापति, दैलेख-2,
• २०७४ सालको स्थानीय निर्वाचनमा दुल्लु नगरपालिकाको नगर प्रमुखमा निर्वाचित,
• २०७९ सालको कर्णाली प्रदेशसभा सदस्य पदमा निर्वाचित

प्रतिनिधित्व गर्ने जिल्ला

दैलेख

प्रतिनिधित्व गर्ने पार्टि

नेपाली काँग्रेस

फोन

९८४८०४००४६

इमेल

ghanshyam65@gmail.com

मोवाइल नम्बर

९८५१००२६६८